मलेशियामा काम गर्दागर्दै ज्यान गुमाए एक नेपाली युवाले (भिडियो सहित)
7 years अगाडी
Nepal Drishti
काठमाडौं । मलेशियामा काम गर्दागर्दै एक नेपाली युवाको मृत्यु भएको छ । मलेशियाको जोहोरबारुको बाटु पहाटस्थित सिरीगार्डिङमा रहेको रामाटेक्सट टेक्सटाइल कम्पनीमा ९ महिनादेखि काम गर्दै आएका भरतकुमार यादव (छोटु)को मृत्यु भएको उनका साथी जयनाथ साहले डीसीनेपाललाई जानकारी दिए ।
उनका अनुसार मृतक यादवको घर महोत्तरी थरुवाही हो । सोमबार बिहान नाइट ड्यूटिपछि हातमुख धुनेक्रममा एक्कासी लडेर बेहोस भएका यादव फेरि होसमा आएनन् ।
November 13, 2018 11:50 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...