कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारलाइ खोटाङ सम्पर्क-मञ्च कुवेतद्वारा आर्थिक सहयोग
कुवेत।विगत केही महिना पहिले कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतका सदस्य निर कुमार राइको परिवारलाइ खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतले ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम आज एक विशेष कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई हस्तान्तरण गरिएको छ।

मझुवा रुपाकोट नगरपालिका-२ सोलमा निबासी नीर बहादुर राइको एक छोरी र श्रीमती घरमा छन। मृतक राइकी छोरिको शिक्षा दिक्षाका लागि भनी संस्थाले उक्त सहयोग रकम सहयिग गरेको हो। खोटाङ जिल्लाका सभासद हिरा गुरुङ, पुर्ब जिबिस शभापती बिष्णु कुमार राई, नेपाली काङ्ग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठ लगायत अन्य बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा मृतक राइकि श्रीमती सरु राइलाइ हस्तान्तरण गरिएको छ। उक्त हस्तान्तरण गरिएको रकम खोटाङ कुवेत सम्पर्क मञ्चले संस्थाका सदस्यहरुबाट संकलन गरेको हो।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा