युएईबाट इन्डोनेसियाका लागी कराँते खेलाडी लाई बिदाई
युएई – युएईमा बाट इन्डोनेसियामा खेल्न जाने कराँते खेलाडी हरुलाई युएईवासी नेपालीले भब्यरुपमा बिदाई गरका छन् । इन्डोनेसियाको राजधानी जकार्तामा हुन गईरहेको छैटौं एसियन गोजुरियो कराते डो फेडरिएसन च्यामपिएनसिपमा ( 6th Asian Gojuryu Karate Do Federation (AGKF) Championship ) भाग लिन जाने एभरेष्ट मार्सलआर्ट युएइका कराँते खेलाडी हरुलाई गत आइतवार एभरेष्ट मार्सलआर्ट ट्रेनिङ्ग क्लब हलमा एक कार्यक्रम गरी बिदाई तथा सफलताको शुभकामना दिएका हो ।
एभरेष्ट मार्सलआर्टका अध्यक्ष पबित्रा भण्डारीको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रमका प्रमुख अतिथी हीरालाल श्रेष्ठको रहेको थियो भने बिशेष अतिथिमा एन आर एन ए दुबईका अध्यक्ष मदन अधिकारी रहेका थिए । अन्य संघ- सँस्था उच्चा पदाधिकारी लगाएत खेलाडी हरुको उपस्थित रहेको थियो ।

नोभेम्बर २२ देखी २५ सम्म हुने अन्तराष्ट्रिय कराँते फेस्टिबलमा भागलिनका लागी एभरेष्ट मार्सलआर्टका प्रसिक्षक तथा प्राबिधिक निर्देसक रबी शाही सहीत बिजय तामाङ, कुमार भुषाल, राम तामाङ, लोक बहादुर श्रेष्ठ लगायत जम्बो टोली आज साँझ ईन्डोनेसियाको राजधानी जाकर्ता तर्फ प्रस्थान गर्दै छन । युएईमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा भाग लिँदै धेरै पदक हरुपनी जित्दै आएको एभरेष्ट मार्सलआर्टले यो पटक पनी एसियन गोजुरियो कराते दो मा पनी भाग लिन ईन्डोनेसियाको राजधानी जाकर्ता पुग्ने भएको हो ।
November 20, 2018 12:52 pm | खेलकुद,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा