कुवेतमा नेपाली चेलीको चित्कार सात महिनाको पेट बोकाएर केटा फरार ! हेर्नुस भिडियो !
7 years अगाडी
Nepal Drishti
कुवेत – सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् । कास्की , बिराटौ नगरपालिका , १ रातोपहिरा स्थाई घर भयकी रुपा नेपाली ४ बर्ष पहिला कुवेतमा घरेलु कामदारको रुपमा आएकी थिईन ।

कुवेत आएको १ बर्ष मै आफुले कमगर्ने घरबाट भागेर बाहिर अबैधानिक रुपमा काम गर्दै आएको र बिगत १७ महिना देखी तनहु आबु खैरेनी घर भएका गोपाल गुरुङ संग सँगै बस्दै आईरहेको रुपा बताउछिन् । हाल आएर एक महिना देखी गोपाल गुरुङ सम्पर्कमा नआए पछी आफु कुवेतमा अलपत्र परेको र खाना बस्न सम्म समस्या भयको भन्दै कुवेतका संघ – सँस्था , राजदुतवास लाई सहायोगको लागी अनुरोध गरेकी छन् ।
भिडियो हेर्नुस –
November 21, 2018 6:08 am | प्रवास,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...