यो मंसिरमा गायक तथा मोडल नक्कले नक्कले प्रेम स्याङ्तानले लाने भए फुपुको छोरी ( भिडियो )
कुवेत – आधुनिक गायक नक्कले प्रेम स्याङ्तानको “आङिला जामे ” बोलको तामांग सेलो गीत बजारमा आएको छ । दर्जनौ भन्दा बढी गीत हरुमा स्वर भरीसकेका कुवेतलाई कर्मथलो बनाई बसेका नक्कले प्रेम स्याङ्तानको “आङिला जामे ” बोलको तामांग सेलो गीत नक्कले गायज युटुब च्यानलले बजारमा ल्याएको हो ।

म्युजिक भिडियोमा नक्कले प्रेम स्याङ्तान , प्रबिका लामा ,दिपक , बबाल , मिलन र सन्तोसको अभिनय तथा नृत्य रहेको छ ।उक्त म्युजिक भिडियोमा संगीत तथा स्वर नक्कले प्रेम स्याङ्तानको रहेको छ भने सब्द पनि नक्कले प्रेम स्याङ्तानकै रहेको छ । एरेन्जर बिष्णु तामांग रहेको उक्त म्युजिक भिडियो लाई बिरेन्द्र भाटले सम्पादन गरेका छन् ।
कुवेत नगरीको निकै रमणीय स्थानहरुमा भिडियोको छायांकन गरीयको छ । म्युजिक भिडियोको निर्देशन गायक तथा मोडल नक्कले प्रेम स्याङ्ताले आफैले गरेका छन् भने वर्ल्ड कभर मिडिया प्रा.लीले उत्पादन गरेको हो ।
भिडियो –
November 25, 2018 4:39 am | प्रवास,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण