तालिम केन्द्रमा प्रहरीले गोली पड्काएको आवाजले राष्ट्रपतिलाई डिस्टर्ब
काठमाडौँ, ९ मंसिर । तालिम केन्द्रमा प्रहरीले गोली पड्काएको आवाजले राष्ट्रपतिलाई डिस्टर्ब भएको घटना अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ ।
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि त्यो राष्ट्रिय चर्चाको विषय बन्नु स्वभाविक पनि हो ।सर्वसाधारण जनतालाई डिस्टर्ब भएको भए त्यो अर्कै विषय आयो ।तर, नबुझेको कुरो के रह्यो भने प्रहरीले गोली पड्काउन थालेको अहिले होईन ।
धेरै अघिदेखि नै प्रहरीले गोली पड्काउँदै आईरहेको छ ।तर, डिस्टर्बचाहिँ अहिले आएर मात्र किन भएको हो ?काठमाडौंमै कति वटा आन्दोलनमा प्रहरीले गोली पड्काएकै थियो । प्रहरीको त्यही गोली लागेर कति नागरिक ढलेकै थिए । तर, त्यतिबेला त उपल्लो तहलाई डिस्टर्ब भयो भन्ने कुरा आएन । मधेसमै हेर्नुहोस मधेसीजनता अधिकार माग्न सडकमा ओर्ले कि प्रहरीले पटापट गोली पड्काईहाल्छन् ।कति आन्दोलनकारी त्यहीँ ढलेको ढल्यै हुन्छन् । खै, त्यतिबेला पनि राष्ट्रपतिलाई डिस्टर्ब भयो भन्ने कुरा सुनेको थिइँन ।
November 25, 2018 10:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।