शिक्षकको कुटाइबाट जाजरकोटमा विद्यार्थी घाइते
7 years अगाडी
Nepal Drishti
९ मंसिर, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका-११ मा रहेको बाल माध्यामिक विद्यालय झाप्राका शिक्षक पृथ्वीबहादुर सिंहले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् ।
रजिस्टेशन र्फमको विषमा शिक्षक सिंहले कक्षा ९ मा अध्ययनरत छात्र शेरबहादुर बस्नेतलाई कुटपिट गरी रक्ताम्य बनाएका हुन् ।
विद्यालयका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोटका अध्यक्षसमेत रहेका शिक्षक सिंहले विद्यालयमा अनुपस्थित भएको भन्दै कुटपिट गरेको पीडित विद्यार्थी शेरबहादुरले बताएका छन् ।
शेरबहादुरले छेडागाड नगरपालिका-५ मा रहेको प्रहरी चौकी बडाबनमा शिक्षक सिंहविरुद्ध उजुरी दिएका छन् ।
तर, शिक्षक सिंहले परिवारसँगको छलफलपछि घटना मिलिसकेको बताए । ‘हाजिरी नपुगेकोले फारम भर्न हुन्न भन्दा झर्किएपछि एक झापड हानेको हुँ । कुरा मिलिसक्यो,’ शिक्षक सिंहले भने । अनलाईन खबर
November 25, 2018 3:52 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...