रमेश राज बटाला र निरुता खत्रीको देउडा गीत अछामको साँढे ( भिडियो )
7 years अगाडी
Nepal Drishti
काठमाण्डौ – रमेश राज बटाला र निरुता खत्रीको देउडा गीत ” अछामको साँढे “बोलको म्युजिक भिडियो बजारमा आएको छ । दर्जन भन्दा बढी गीत हरुमा स्वर भरिसकेकी चर्चित देउडा गायिका निरुता खत्री र रमेश राज बटालाको स्वर रहेको उक्त म्युजिक भिडियो लाई बिशेष फिल्मस नामक युट्युब च्यानलले बजारमा ल्याएको हो ।
म्युजिक भिडियोमा कलाकार मनिस खड्का र निरुता खत्रीको अभिनय तथा नृत्य रहेको छ ।उक्त म्युजिक भिडियोमा लय कमल क्षेत्रीको रहेको छ भने शब्द रमेश राज बटाला को रहेको छ । एरेन्जर बिष्णु तामांग रहेको उक्त म्युजिक भिडियो लाई सम्पादन प्रबिन रेश्मी मगरले गरेका छन् ।
भिम थापाले निर्देशन गरको उक्त म्युजिक भिडियोको छायाँकन चक्र बराल र डिबी राउले गरेका छन् भने उत्पादक तथा वितरक बिशेष डिजिटल रेकडिङ् प्रा .ली अनामनगर रहेको छ ।
भिडियो –
November 27, 2018 5:18 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...