राजपामा चरम विवाद, बैठक नै बस्न सकेन
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १२ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र देखिएको आन्तरिक विवादका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
राजपा नेपाल अध्यक्षमण्डलको बैठक सोमबार १ बजेका लागि बोलाइएको थियो तर बैठक बस्न सकेन । अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले भने आफू अनुपस्थित रहेकाले बैठक स्थगित भएपनि यसै हप्ता बैठक बस्ने बताए ।
राजपा अध्यक्षमण्डलको केही दिन पहिला बसेको बैठकले बहुमतको आधारमा महन्थ ठाकुरलाई हटाउँदै राजेन्द्र महतोलाई नयाँ संयोजक बनाउने निर्णय गरेको थियो । महतोलाई नयाँ संयोजक बनाइएसँगै पार्टीमा विवाद चुलिएको हो ।
November 28, 2018 11:28 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...