एसिया प्यासिफिक समिटका लागि भन्दै सरकारले ४ दिनका लागि लगाएको सवारी साधनको जोर बिजोर प्रणाली लागू
7 years अगाडी
Susma Dhakal
काठमाडौं। एसिया प्यासिफिक समिटका लागि भन्दै सरकारले ४ दिनका लागि लगाएको सवारी साधनको जोर बिजोर प्रणाली लागू गरेको भोलिपल्टै हटाएको छ । तीव्र विरोधपछि सरकार भोलिपल्टै पछि हटेको हो ।
एसिया प्यासिफिक समिट आयोजक संस्था नै निकै विवादित भएकोले विवादित संस्थालाई सहयोग गरेको भन्दै सरकारको तीब्र आलोचना भएको थियो। महानगरीय ट्राफिक प्रहरी डिभिजनले आज बिहान १० बजे सूचना जारी गर्दै आज बिहान साढे ११ बजेदेखि जोर बिजोर प्रणाली हटाइएको जानकारी दिएको छ ।
November 30, 2018 10:33 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...