Thursday 12th February 2026

‘राष्ट्रपतिको गाडी १८ करोडको हैन १४ करोड’

7 years अगाडी

काठमाडौँ, १६ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिइकनै उनले भने, ‘१८ करोडको गाडी किन्ने कुरामा कुनै सत्यता छैन ।’ यसपछिको अनौपचारिक कुराकानीमा उनले सरकारले राष्ट्रपतिको लागि किन्न लागिएको गाडीहरुको मूल्य १४ करोड रुपैयाँ भएको जानकारी दिए ।

          December 2, 2018 10:31 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...