घाँस काट्दा भिरबाट लडेर एक महिलाको मृत्यु
7 years अगाडी
Susma Dhakal
अछाम – बान्निगढी जयगड गाउँपालिका वडा नम्बर ६ दर्नामा भिरबाट लढेर १ जना महिलाको ज्यान गएको छ । आइतबार मेलामा खर काट्ने क्रममा खुट्टा चिप्लिएर भिरबाट खस्दा स्थानीय २९ वर्षीया लक्ष्मी साउदको ज्यान गएको हो ।
दर्ना काडाकोटको बिल्थमको भम्क मेलामा खर काट्ने क्रममा लडेर लक्ष्मीको ज्यान गएको उहाँका देवर केशर साउदले जानकारी दिनुभयो ।
December 3, 2018 11:45 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...