फलफुल बेचेरै आफ्नो श्रीमानलाई लाखौंको गाडी किनिदिने यी महान चेलीलाई सलाम !
डोल्मा तामाङ् ११ वर्षको उमेरमा भागी विवाह गरेर कौसल्टार आएकी थिइन्। तामाङ् जातिको चलन नै भगाएर लग्नु पर्ने भएकोले उनले भागी विवाह गरेकी हुन्।श्रीमानले सुख दिने बाचाको साथ भगाएर ल्याय पनि डोल्माले सुख भने पाइनन्। दिनहुँ मध्यपान सेवन गरेर आउथे डोल्माका श्रीमान। यति मात्र होइन उनले नशा लागे पछि श्रीमती कुटपिट समेत गर्थे। श्रीमान र आफु स्वयम बेरोजगार भएकोले डोल्मालाई घर परिवार चलाउन निकै गार्हो पर्यो। उनको दुई छोरी पनि छन्।
दुई छोरी जेठीसजिता र कान्छी छोरी सबिनालाई पढाउन समेत गाह्रो परेपछि उनले गाडामा तरकारी पसल राख्ने निधो गरिन्। आफ्नो घरको दु:ख सम्झेर उनले पसल त शुरु गरिन् तर यो काम उनको लागि सजिलो भने थिएन। वरिपरिका व्यापारीहरु डोल्माको रिस गर्ने गर्थे। उनलाई आफ्नै श्रीमानले पनि साथ दिएका थिएनन्। उनी सम्झिन्छिन् ,’मैले निकै दु:ख पाए। पढेलेखेको थिइन। हिसाब गर्न आउदैनथ्यो। नजिकको साथीलाई सोधेर व्यापार गर्थे। अहिलेको सुख तव स्वर्ग जस्तो लाग्छ।’
December 4, 2018 12:50 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।