Sunday 21st December 2025

कुवेतमा प्रेम काण्ड ! उद्दारको अपिल गर्दै सामाजिक सञ्जालमा ( भिडियो )

7 years अगाडी

कुवेत- खाडी मुलुक हरु मध्य कुवेत पनि रोजगारीको लागी एक राम्रो गन्तब्य हो । पछिल्लो समयमा कुवेतमा प्रेममा धोका पाउने र गर्भवती भए पछी अलपत्र पर्ने हरु सामाजिक सञ्जाल मार्फत बाहिर आउन थालेको छन् । रोजगारीका लागी कुवेत आएका युवा युवतीहरु क्षणिक मोज मस्तीको कारणले गर्दा यस्तो समस्या आएको देखिन्छ । केही समय मायाँ प्रेम गरी बस्ने र पछी युवाले धोका दिने र युवती अलपत्र परे पछी सामाजिक सञ्जालमा हार गुहार गर्नेको संख्या बढी रहेको छ ।

सामाजिक सञ्जालमा शहयोग माग्दै गरेको भिडियो हेर्नुस अनी प्रतिकृया पनि दिन नभुल्नु होला ।

भिडियो हेर्नुस –

          December 9, 2018 6:58 pm | Uncategorized,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...