चर्चित गायनश्रेया राई र विद्या तिवारीको रियालिटी सो द भ्वाइस अफ नेपालले आफ्नो टप ४ प्रतियोगी पाएको छ।
7 years अगाडी
Susma Dhakal
काठमाडौँ।आइतबार प्रसारित ३० औ एपिसोडबाट भोटिङका आधारमा ८ जनाबाट फाइनलका लागि ४ जना छनोट गरिएको हो। कतारको दोहामा डिसेम्बर १४ तारिखमा द भ्वाइसको फाइनल हुँदैछ। फाइनलका लागि छनोटमा परेका चार प्रतिस्पर्धी हुन्- सिर्जय थपलिया, सिडी विजय अधिकारी , सप्तक दूतराज र कुशल आचार्य।
आइतबारको नतिजा अनुसार सुशील गड्तौला, विवेक बाइबा लामा , श्रेया राई र विद्या तिवारीको फाइनल यात्रा रोकिएको हो। भोटिङको आधारमा चारै जना बाहिरिए। अब चार जना कोचका एक एक जना प्रतिस्पर्धीबिच फाइनल भिडन्त दोहामा हुनेछ।
डिसी नेपालसँगको कुराकानीमा श्रेया राई र विद्या तिवारीको द भ्वाइस अफ नेपालको फाइनलमा पुग्न नसकेपनि यहाँसम्मको यात्रा तय गर्नु ठुलो कुरा भएको बताएका छन्।
December 10, 2018 1:49 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
Loading...