कुवेतमा सडक दुर्घटनामा परि दाङका लक्ष्मण बहादुर खत्रीको मूत्यु :
7 years अगाडी
Nepal Drishti
कुवेत – दाङका लक्ष्मण बहादुर खत्रीको कुवेतमा सडक दुर्घटनामा परि मृत्यु भएको छ । गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सड़क दुर्घटना परि घाइते भएका खत्रिको उपचारका क्रममा डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन अस्पतालमा निधन भएको हो । खत्रि पछिल्लो समय कुवेतमा (इलिगल)अबैधानिक रुपमा बस्दै आएका थिए ।
December 13, 2018 9:58 pm | Uncategorized,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...