फोटो खिच्दै गर्दा पत्रकार वर्षा शाह पक्राउ
7 years अगाडी
Susma Dhakal
काठमाडौँ , देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहलाई समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवास पुगेको बेला बिहीबार अपराह्न प्रहरीले पक्राउ गरेको छ।
प्रेस पास झुण्ड्याएर तस्बिर खिचिरहेको बेला शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको फोटो खिच्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो। शाहलाई पक्राउ गरेर महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको छ।
December 14, 2018 10:02 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...