नेपाल आईडलको उपाधी विक्रम बरालले जित्ने पक्का (भिडियो सहित)
झापा । नेपाल आईडलको उपाधी विक्रम बरालले जित्ने ज्योतिषको भविश्यवाणी रहेको छ। नेपालमा विभिन्न समयमा ज्योतिषहरुले भविश्यवाणी गरेको कुरा कुनै नौलो विषय होइन तर यस प्रकारका कतिपय भविष्यवाणीहरु सत्य हुने गरेका छन् ।
पछिल्लो समय नेपालमा धेरै चर्चामा रहेको गायन प्रतियोगिता ‘नेपाल आईडल सिजन २’को भविष्यवाणीसमेत बाहीर आएको छ ।यस विषयमा ज्योतिष खगेन्द्र खनालले नेपाल आईडल सिजन २को उपाधि पोखराका विक्रम बरालले जित्ने भविष्यवाणी गरेका छन् । फाईनलका लागी उत्कृष्ट ४ मा रहेका विक्रम बराल,धनगडीका रवि ओड र झापाका सुमित पाठक तथा अस्मिता अधिकारी मध्ये विक्रमले आईडलको उपाधी जित्ने ज्योतिष खनालको भनाई छ ।
खनालले ग्रह,गोचर तथा गायकीलाई हेर्दा विक्रमनै उपाधी विजेता हुने दावी गरे । ज्योतिष खनालले प्रतियोगीतामा झापाकी अस्मिता अधिकारी दोश्रो,सुमित पाठक तेश्रो र धनगढीका रवि ओड चौँथो हुने भविष्यवाणी गरेका छन् । अब को बन्छ दोश्रो नेपाल आईडल ? त्यो भने ग्राण्ड फिनाले सम्म पर्खन जरुरी छ ।
भिडियो हेर्नुहोस्…
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।