टिभीकी ‘संस्कारी बुहारी’ले लज्जाको चोला उतारेपछि…, हेर्नुहोस् १३ फोटो
7 years अगाडी
Nepal Drishti
मुम्बइ। विदा मनाउने समय चलिरहेका बेला कैयौं अभिनेत्रीहरुका बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोस्ट भइरहेका छन् । यही क्रममा टिभीकी अर्की एक संस्कारी बुहारीले बोल्ड फोटो पोस्ट गर्दै सनसनी मच्चाएकी छिन् । टिभी सिरियल ‘दिल से दिल तक’मा मुख्य भूमिका निभाइरहेकी अभिनेत्री जस्मिन भसिनले हालै हट फोटो पोस्ट गरेकी हुन् ।
जस्मिनले इन्स्टाग्राममा निकै हट र बोल्ड फोटोहरु पोस्ट गरेकी छिन् । जस्मिनले आफ्नो करिअरको सुरुवात टिभी शो टशन ए इश्कबाट गरेकी थिइन् । उनी हट फोटोसुटका कारण चर्चामा आइरहन्छिन् । केही दिन पहिले जस्मिनले निकै हट फोटोसुट गराएकी थिइन् । यी फोटोहरु निकै भाइरल भइरहेका छन् । हेर्नुहोस फोटोहरु –










.jpg)




डिसि नेपाल बाट
December 17, 2018 1:26 pm | टप,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...