

मिस्टर तथा मिस टिन शेर्पाको पहिलो अडिसन शुरु (सिजन –१) ( भिडियो सहित)

काठमाडौं – मिस्टर तथा मिस टिन शेर्पा (सिजन – १) को अडिसन शनिबारबाट शुरु भएको छ ।
गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस टिन शेर्पाको पहिलो अडिसन राजधानीमा सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट प्रतियोतिामा भाग लिनका लागि आएका थिए । पहिलो अडिसन अन्तरर्गत ४३ जना भन्दा बढीले सहभागिता जनाएका दिए । पहिलो अडिसनमा छुटेकाहरुलाई पौष महिनाको ६ गते अडिसन लिने गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाले बताए ।
उनले भनिन् – ‘विभिन्न समुदायले यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छन् तर हाम्रो शेर्पा समुदायको भने यो पहिलो कामको शुरुवात हो, आफ्नो भाषा र संस्कृतिलाई बचाउन तथा शेर्पा समुदायहरुमा लुकेर रहेका नयाँ –नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउँनका लागि यो कार्यक्रम गरेको हो ।’ यसको फाइनल राउण्ड भने पौष २८ गते शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

