पूर्वराजा पोखरा पुग्दा समर्थकको तछाडमछाड (भिडियो)
7 years अगाडी
Nepal Drishti
पोखरा। पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउँदा धेरै सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् । पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा विमानस्थलमा पत्रकार, हिन्दु धर्म समर्थक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरू, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरू साथै सर्वसाधरणहरुको ठुलो घुइँचो थियो।
पत्रकारको पङ्क्ति ठुलो मात्रामा उपस्थित थियो तर क्यामराका साथमा उनीहरूले ज्ञानेन्द्र शाहको भिडियो र तस्बिर राम्रोसँग लिन पाएनन् । ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न, फुल दिन, माला लगाउन लाइनमा बसेकाहरू माला चुँडाएर फुल मात्र माथिबाट बर्साएका थिए । भीडमा ज्यान जोखिम बनाएर घुस्नेहरूले मात्र शाहलाई देख्न पाए अरू उपस्थितहरू भने टाढाबाट तछाडमछाड गर्दै बाहिरिएको भिड हेरेर चित्त बुझाए ।
December 17, 2018 4:22 pm | भिडियो,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...