‘हेलिकप्टर राष्ट्रपतिलाई होईन, अतिथिलाई’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । ६ पुस । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भर्खरै डेढ अर्ब लागतमा किनिएको हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्धारका लागि प्रयोग हुने बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले हेलिकप्टर किन्न अघिल्लो बर्ष साउन १३ गते नै रक्षा मन्त्रालयले स्विकृति दिएको बताए ।
दुरुपयोग हुन नदिन गृह मन्त्रालयको लिखित स्वीकृतिमा मात्रै हेलिकप्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ, उनले भने, अघिल्लो सरकारकै पालामा हेलिकप्टर खरिदका लागि प्रतिपत्र खोल्ने निर्णयसमेत भएको हो
December 21, 2018 9:53 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...