

नेपाली राजदुातावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देन लाई कुवेतका सँस्थाहरुले गरे भव्यरुपमा बिदाई ( फोटो फिचर )

कुवेत – नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देन लाई कुवेतका सँस्थाहरुले भव्यरुपमा बिदाई गरेका छन् । किरातीहरुको महान चाड उधौली , स्यादर पिदर / चासोक तङ्नाम कार्यक्रमको अवसर पारी कुवेतका कृयासिल सँस्थाहरुले माँयाको चिनो र दोसल्लाले सम्मान गरी भव्यरुपमा बिदाई गरेका हुन् ।
लिङ्देन नेपाली राजदुतावास कुवेतमा चार बर्षको कार्यवधी पुरागरी नेपाल फर्किन लागेका हुन् । नेपाली समाजमा उल्लेखनीय भुमिका खेली समाजलाई सहयोग गरेकोमा कुवेतका कृयासिल सँस्थाहरुले सम्मान गरी बिदाई गरेका हुन् । एक दर्जन भन्दा बढी संघ – सँस्थाले मायाँको चिनो र दोसल्लाले सम्मान गरी उत्तरोत्तर प्रगतीको शुभकामना दिएका थिए भने सम्मान गरे संगै सामुहिक फोटो खिचायका थिए । लिङ्देनले नेपाली समाजमा पुराएको उल्लेखनीय कार्यको खुलेर प्रशंसा गरेका थिए ।
सम्मान पश्चात लिङ्देनले कुवेतका संघ-सँस्था हरुले गरेको सम्मान लाई कहिलै नभुल्ने र समाजमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेका थिए । लिङ्देनले कुवेतको समाजले गरको सम्मान प्रती आभार प्रकट गरेका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

