क्यान्सर रोगिको लागि खुशीको खवर ! घरमै बसेर जम्मा १६ रुपैयामा यसरी गर्नुस् उपचार !
संसारभरि क्यान्सरका रोगिको लागि खुशीको खवर आएको छ । क्यान्सर भन्नसाथ सबैले अकाल मृत्यु नै सम्झिन्छन् किनकी क्यन्सरको उपचार महंगो र सजिलै नपाईने हुनाले धेरैले क्यान्सरलाई मृत्यु संग तुलना गर्छन् । यस रोगका महंगा औषधिहरू उपलब्ध छन् अनि सबैसँग यसको सहज पहुँच नहुनाले हरेक वर्ष लाखौं मानिसको मृत्यु हुने गरेको छ
तर इटलीका एक चिकित्सकले आश्चर्यजनक दाबी गरेका छन् । उनले क्यान्सरको उपचार घरैमा रहेको बताएका छन् । डा टुल्लियो सिमोनचिनीका अनुसार, क्यान्सर एक किसिमको फंगस हो र यसलाई बेकिङ सोडाको सहायताले सजिलै उपचार गर्न सकिन्छ । घरैमा प्रयोग हुने बेकिङ सोडाले क्यान्सरलाई मारिदिन्छ ।
जम्मा १६ रुपैयाँमा पाइने बेकिङ सोडाको सहायताले इटलीका चिकित्सक सिमोनचिनीले सयौं रोगीको उपचार गरेको दाबी गरेका छन् सबै स्टेजको क्यान्सर रोगीलाई आफूले उपचार गरेको र यसको शतप्रतिशत प्रभाव रहेको उनको भनाइ छ ।
December 23, 2018 10:55 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण