कुवेतमा नुवाकोटका सन्त बहादुर तामांग मृत्यु
कुवेत – सवारी दुर्घटनामा परि एक जना नेपालिले ज्यान गुमाएका छन। लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङ्को हिजो अर्थात २२ डिसेम्बरका दिन सावारी दुर्घटनामा परि उपचारको क्रममा कुवेतको अदान हस्पिटलमा निधन भएको छ। लगभग दिउँसो साढे तीन बजे दुर्घटना भए पछि कुवेत पुलिसको सहायतामा तत्काल हस्पिटल पुर्याइएको थियो। उपचारको क्रममा साँझ ६ बजेतिर उनको बिधन भएको उनको भान्जा सुरेन्द्र तामाङले जानकारी दिएका छन ।
यश बिसयमा दूतावासमा कुरा गर्दा नेपाली दोइतासका द्वितीय सचिव ज्ञानबहादुर मगरले यश बिसयमा जानकारी आइसकेको र उनको कम्पनि संग सहकार्य गर्दै शव नेपाल पठाउने प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन। उनको जानकारी अनुसार मृतकको कानूनी अवस्था हेरि ५/६ दिनमा शवलाई नेपाल पाठाउने तयारिमा रहेको बताएका छन। शव अहिले फर्वानिया हस्पिटलको शव गृहमा राखिएको छ। साभार – Rd creation-
December 23, 2018 3:42 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण