यस्तो मन्दिर जहाँ मूर्ति बोल्छ, बैज्ञानिक र गाउँले भए हैरान !
यस्तो मन्दिर जहाँ मूर्ति बोल्छ, बैज्ञानिक र गाउँले भए हैरान ! मन्दिर त तपाईले धेरै देख्नुभयो होला । आज हामी त्यस्तो मन्दिरका बारेमा जानकारी दिँदैछौ जुन तपाईलाई थाहा छैन । संसारमा एक यस्तो मन्दिर छ जहाँ मूर्ति मानिस झै बोल्छ । पहिला यो कुरामा धेरैलाई पत्यार लागेन । तर, अहिले भने वैज्ञानिकहरुले पनि त्यो मन्दिरमा मूर्ति बोल्छ भन्ने कुरा पत्याए । मन्दिर परिसरमा कोही नभएको बेला शब्द गुन्जने गरेको छ ।
त्यो मन्दिर तन्त्र साधनाका लागि प्रसिद्ध बिहारको राजश्वरी त्रिपुर सुन्दरीको मन्दिर हो । यो मन्दिरमा सुनसान भएको बेला मूर्तिबाट आवज आउने गरेको बताइएको छ । मध्यराति जब मानिहरु यहाँ जान्छन् उनीहरुले त्यहाँ आवज सुन्छन्
यो कुरा पुष्टि समेत भइसकेको छ । त्यहाँ मूर्तिहरु एक आपसमा कुरा गरिरहेको सुन्न सकिन्छ । यो विषयमा वैज्ञानिकहरुको एक समुहले अनुशन्धान समेत गर्यो । उनीहरुले समेत मन्दिर आसपास सुनसान भएको बेला आवज आउने गरेको निष्कर्ष निकाले ।
मन्दिरमा केही न कही अनौठो शक्ति रहेको बैज्ञानिकहरु बताउँछन् । उनीहरु पनि यो विषयलाई लिएर हैरान बनेका छन् यो मन्दिरको स्थापना करिब ४ सय बर्ष पहिले भएको थियो । यो मन्दिरमा कलश स्थापनाको नियम छैन । तन्त्र साधना यहाँ पुजा गरिन्छ । तान्त्रिक कारणले यहाँ कलश स्थापना गरिँदैन ।
December 23, 2018 5:59 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी