दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
10 months अगाडी
manoj Thapa
दाङ – राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा आगलागी भएको छ । आगलागीका कारण एउटा ट्रस्ट भवनसहित ठूला साना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट भएको छ ।
झन्डै ६७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । राप्ती गाउँपालिकाले पुन्यपुरमा फोहर व्यवस्थापन गर्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार सुरक्षाकर्मी, स्थानीयबासिन्दा, गढवा र राप्ती गाउँपालिकाको दमकललगायतको सहयोगमा आगो निभाउन झन्डै दुई घण्टा लागेको थियो । आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उज्यालो
December 12, 2025 4:53 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
झिमरुक खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
Loading...