

आज – ०९ पौष २०७५ सोमवारको राशिफल

आज – ०९ पौष २०७५ सोमवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जाँगर वढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । फलदायी यात्रा हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । नयाँ काम वा रोजगार पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ काम वा रोजगार पाईनेछ । वोलीको भरमा कार्य सम्पादन हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । प्रेम प्रस्तावपनि आउन सक्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । आमदानीका स्रोत बढ्ने छन् ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । आँटेको काम विग्रिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको अवसर मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा दुविधा उत्पन्न हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मुद्धा मामिला लाग्न सक्छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आँटेको काम विग्रिएला । – ज्यो.प. नारायणप्रसाद दुलाल
December 24, 2018 3:48 am | राशिफल
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

