शक्तिशाली एसपीको यस्तो करामत, सर्वेन्द्र खनालमाथि चर्को दबाब
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ९ पुस । नेपाल प्रहरीमा एसपीबाट एसएसपी बढुवाका लागि प्रहरी नियमावली २०७१ संशोधन गर्न आइजीपी सर्वेन्द्र खनालमाथि चर्को दबाब परेको छ । प्रहरी नियमावलीको दफा २८ को १ (क)मा बढुवाको लागि राजपत्रांकित अधिकृत पदको लागि४ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।
नियमावली अनुसार एसपी भएको ४ वर्षपछि मात्रै एसएसपीमा बढुवा हुन्छ । तर, प्रहरी प्रधान कार्यालयको बजेट शाखाको एसपी दीपक थापाले शक्तिशाली नेतालाई दबाब दिएर त्यो प्रावधानलाई संशोधन गरी एसपी भएको ३ वर्षमा एसएसपी बढुवा हुने ब्यवस्था गर्न आईजीपी खनाललाई दबाब दिएको खुलेको छ ।
बजेट शाखाको एसपी थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालमार्फत प्रहरी नियमावली संशोधन गरी एसपी भएको ३ वर्षमै एसएसपी बढुवा हुने बाटो खोल्न दबाब दिएकोे स्रोतले बताएको छ ।
December 24, 2018 10:56 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...