

क्रिसमस मनाउन अर्जेन्टिना पुगे लियोनल मेस्सी
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, १० पुस । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी अर्जेन्टिना पुगेका छन् ।क्रिसमस मनाउन उनी अर्जेन्टिना पुगेका हुन् । सेल्टा भिगोविरुद्ध २-० गोलको जित निकालेपछि मेस्सी सपरिवार अर्जेन्टिना लागेका थिए ।
उनी पत्नी एन्टोनिला रोकुजा र छोराहरु माटियो, थियागो र सिरोलाई लिएर अर्जेन्टिना पुगेका हुन् ।उनी जनवरी २ मा ट्रेनिङका लागि बार्सिलोना फर्किनेछन् । जनवरी ६ मा बार्सिलोनाले गेटाफेविरुद्ध खेल खेल्दैछ । लिग लिडर बार्सिलोनाको ३७ अंक रहेको छ ।
December 25, 2018 10:08 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५
Loading...

