हरितगृह ग्याँस उत्सर्जन कम गर्न प्रयोग नगर्नुहोस् यी खाद्य पदार्थ
7 years अगाडी
Susma Dhakal
एजेन्सी, पुस । हालै वैज्ञानिकहरुले गरेको एउटा शोधमा हरित गृह उरतसर्जन कम गर्नका लागि मासु र दूधजन्य पदार्थबाट टाढा रहनु सबैभन्दा उत्तम उपाय रहेको पाइएको छ ।
अक्सफोर्ड विश्वविद्यालयको एक शोधको अनुसार वातावरणमा जुन हरितगृह हुन्छ, त्यसको एक चौथाई खाद्य उत्पादनबाट आउने गर्दछ र ग्लोबल वार्मिङमा यसको ठूलो योगदान हुन्छ ।
यद्यपि, शोधकर्ताहरुका अनुसार फरक प्रकारका खाद्य पदार्थले वातावरणमा फरक असर पार्ने पाइएको छ ।शोधको अनुसार खाद्य पदार्थबाट हुने हरितगृह ग्याँस उत्सर्जनमा करिब आधा भाग मासु र अन्य किसिमका मांसहारी खाद्य मात्रको कारणले हुन्छ ।
तर यसप्रकारका खाद्यबाट हामीलाई खानाबाट प्राप्त हुने कुल क्यालोरीको पाँचौं भाग मात्र मिल्छ । शोधमा राखिएका खाद्य पदार्थमध्ये बिफ र भेडाको मासुलाई सबैभन्दा हानिकारक मानिएको छ ।
December 25, 2018 2:05 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
Loading...