पाकिस्तानी सेनाकाे आक्रमणबाट दुई नेपालीको ज्यान गयो
7 years अगाडी
Nepal Drishti
काठमाडौं : भारतीय सेनामा कार्यरत दुई नेपाली नागरिक पाकिस्तानको आक्रमणमा मारिएका छन् । सुवेदारद्वय गमबहादुर थापा र रमन थापाको मृतयु भएको बताइएको हो ।
दुवैजनाको स्थायी घर रुपन्देहीको तिलोत्तमा–९ तुलसीपुर हो । भारतको कुपवडा जल्लामा भारतीय सैनिकलाई लक्षित गर्दै पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको ज्यान गएको बताइएको छ ।
उनीहरु दुवैलाई घाइते भएपछि उपचारको लागि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको हो । ४२ वर्षीय गमबहादुर सन् १९९३ मा र रमन थापा सन् १९९६ मा गोर्खा राइफल्समा भर्ना भएका थिए ।अन्नपूर्ण पोष्टमा समाचार छ ।
December 26, 2018 4:04 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...