एपी वान टेलिभिजनका क्यामरा पर्सन पौडेलको दुर्घटनामा मृत्यु
7 years अगाडी
Nepal Drishti
चितवन : चितवन : एपी वान टेलिभिजनका क्यामरा पर्सन प्रवीण पौडेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ। शुक्रबार बिहान ११ बजेतिर चितवनको रत्ननगरस्थित निपनी चोकमा मालबाहक ट्रकले ठक्कर दिँदा स्कुटीमा सवार रहेका २५ वर्षीय पौडेलको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। भरतपुरबाट टाँडीतर्फ जाँदै गरेका पौडेललाई पछाडिबाट आएको ना २ ख २१६६ नम्बरको ट्रकले उनी सवार बा १ प ९२१ को स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा राखिएको छ।
December 28, 2018 5:20 pm | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...