२०१८ मा कुवेतमा ४८ जना नेपालीको निधन :
राज मल्ल , कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरि मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन ।
सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३ जना , डुबेर १ जना , करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन ।
५ जनाको मृत्युवारे अनुसन्धान हुदैछ भने ३ जनाले आत्महत्या गरेका छन भने १ जनाको हत्या ( मडर) गरि जम्मा ४८ जना नेपालीले ज्यान गुमाएको नेपाली राजदूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएकाछन ।
करिव १ लाखको हारीहारीमा नेपालीको जनसंख्या रहेको कुवेतमा बिगतमा बर्षहरुमा भन्दा यो बर्ष नेपालीको मृत्यूदर अत्याधिक बढ्दो छ । ख़ास गरि अब्यवस्थित खानापानका साथै अत्याधिक मदिरा सेवनका कारण हृदयघात क्रम बढ्दो छ ।
ट्राफिक नियम सम्बनधी प्राप्त ज्ञान नहुदा पनि धेरै सड़क दूर्घटनामा परि ज्यान गुमाएका छन । भने भागिरथ चापागाई अझै कोमा मै रहेको छन
December 31, 2018 8:50 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा