लुम्बिनी समाज नेपाल कुवेत द्वारा भोगेन्द्र लिङ्देनलाई विदाई तथा मायाको चिनो प्रदान
7 years अगाडी
Nepal Drishti
कुवेत – नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई लुम्बिनी समाज नेपाल कुवेतले आज एक कार्यक्रमका बिच मायाको चिनो सहित बिदाई गरेको छ ।
कुवेतमा रहेर आफ्नो ४ बर्षिय कार्यकालाई सफलता पूर्वक पुरा गर्दै भोलि स्वदेश जाने तयारीमा रहेका लिङ्देनको कार्य सम्पादनको उच्च मूल्याँकन गर्दै लुम्बिनी समाजका संरक्षक नवराज पन्थी , अध्यक्ष रुपेन हमाल, महिला उपाध्यक्ष शान्ता भन्डारी, महा सचिब नेत्र पेमी मगर र सदस्य राज मल्लले सम्युक्त रूपमा समाजको तर्फबाट मायाको चिनो प्रदान गर्दै बिदाई गरेका छन ।
January 2, 2019 2:13 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...