दर्शक श्रोताको मन जित्दै “भिरको मौरी”(म्युजिक भिडियो )
7 years अगाडी
Nepal Drishti
काठमाडौ,पुष २०। काभ्रे संगम म्युजिक प्रा. लि को प्रस्तुतिमा किरण गौतम र बिशाखा गिरिको लोक दोहोरी गित भिरको मौरी शुक्रबार बाट बजारमा सार्बजनिक भएको छ।
पछिल्लो समयमा काठ क्षेत्रमै चर्चामा रहेका युवा गायक किरण गौतमको लय/शब्दमा तयार भएको यस लोक दोहोरी गित उनै गायक किरण गौतम र विशाखा गिरिको आवाजमा रेकर्ड भएको हो।
दिक्षान्त मुभिज कृयसन प्रा.लिले निर्माण गरेको गितको म्युजिक भिडियो लाई सागर गौतमले छायान्कन गरेका हुन । किरण गौतम विशाखा गिरि र सरिता मगरको ठट्यौली अभिनय रहेको म्युजिक भिडियो किरण गौतमको निर्देशन र प्रेम कुमार थारुको सम्पादनमा तयार पारीएको हो।
भिडियो –
January 4, 2019 11:40 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...