Saturday 20th April 2024

दर्शक श्रोताको मन जित्दै “भिरको मौरी”(म्युजिक भिडियो )

5 years अगाडी

काठमाडौ,पुष २०। काभ्रे संगम म्युजिक प्रा. लि को प्रस्तुतिमा किरण गौतम र बिशाखा गिरिको लोक दोहोरी गित भिरको मौरी शुक्रबार बाट बजारमा सार्बजनिक भएको छ।

पछिल्लो समयमा काठ क्षेत्रमै चर्चामा रहेका युवा गायक किरण गौतमको लय/शब्दमा तयार भएको यस लोक दोहोरी गित उनै गायक किरण गौतम र विशाखा गिरिको आवाजमा रेकर्ड भएको हो।

दिक्षान्त मुभिज कृयसन प्रा.लिले निर्माण गरेको गितको म्युजिक भिडियो लाई सागर गौतमले छायान्कन गरेका हुन । किरण गौतम विशाखा गिरि र सरिता मगरको ठट्यौली अभिनय रहेको म्युजिक भिडियो किरण गौतमको निर्देशन र प्रेम कुमार थारुको सम्पादनमा तयार पारीएको हो।

भिडियो –

          January 4, 2019 11:40 am | भिडियो,संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...