नेपाली सेनाका जवानले यसरी देखाए आफ्नो शक्ति ? दाउरा प्रहार गरेर श्रीमतीको हत्या !
गुलरिया । बर्दियाको गुलरिया नगरपालीका ५ कृष्ण नगरमा एक सैंनिक जवानले आफ्नैं पत्नीको हत्या गरेका छन । छुट्टी मनाउन घर आएका ३५ वर्षीय मोहनले २५ वर्षीया पत्नी सुष्मा कुँवर बोहराको दाउराले हानेर हत्या गरेका हुन । पत्नीलाई मारेर भाग्दैं गर्दा गाँउलेको उजुरीमा प्रहरीले पक्राउ परेर सार्वजनिक गरेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।
“झुलको डण्डा हानेको छ, कुर्सीले हानेको छ, दाउराले हानेको छ,” मैनालीले भने, “आपसी मनमुटावले घटना भएको देखिएको छ ।” प्रहरीका अनुसार श्रीमान श्रीमतीबीचको आपसी वैमनस्यताका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
मंगलबार राति करिब १२ः३० को समयमा घरमा २ छोराछोरीलाई थुनेर अर्को कोठामा मोहनले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । गाँउलेहरुकैं उजुरीको आधारमा आमा बाबुको मिलो मतोमा मारीएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले बोहोराका आमा बाबु पनि पक्राउ परेका छन ।
January 9, 2019 4:16 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण