Thursday 18th April 2024

गायक सिवाकोटीको संग संगै भिडियो बजारमा

5 years अगाडी

युरोपको ब्यस्त समयका बाबजुत निरन्तर गित संगीतमा लागिपरेका र यूरोपमा चर्चित गायक तुलसी सिवाकोटीले नया गित संग संगै बजारमा लिएर आएका छन् ।

अन्जु चौलागाईं र दिपेन भण्डारीको अभिनय रहेको गीतमा स्वोर स्वयम् सिवाकोटीकै रहेको छ संगीत निरज श्रेष्ठ र बिबेक दाहाल को सब्द रहेको छ ।
हर्नुहोस् पुरा भिडियो

          January 15, 2019 12:42 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...