Wednesday 11th February 2026

मेलामा जुधाउन ल्याएको लाले बिच्किएपछि(फोटो कथा)

7 years अगाडी

नुवाकोट  : नुवाकोटको तारेकेश्वर–२ तारुकाको गोरु जुधाउने पर्व निकै चर्चित छ। मंगलबार माघे संक्रान्तिका अवसरमा ६० वर्षीय मधुसुदन खनाल मेलामा जुधाउनका लागि आफ्नो लाले गोरु लिएर आउँदै थिए।  उनी तारकेश्वरबाट पैदल एक घण्टाको दूरीमा रहेको बासीबूढाबाट गोरु लिएर आइरहेका थिए।

मेलानजिकै आएपछि लाले एक्कासी बिच्कियो गोरुधनी खनालमाथि नै जाइलाग्यो। केहीबेरको घम्साम्सीपछि गोरु नियन्त्रणमा लिइयो, खनाल सामान्य घाइते भए । अन्नपूर्ण पोष्ट

तस्बिर ः दिपेन श्रेष्ठ

          January 16, 2019 8:21 am | टप,फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...