यि हुन काजु र मह खाँदा हुने खानुका अचुक फाइदा !
7 years अगाडी
Susma Dhakal
हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । काजुमा अनेक पोषक तत्व पाइन्छ ।यसले अस्वास्थमा राम्रो फाइदा पुर्याउछ ।शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।खाली पेटमा काजु र मह खाँदा मानिसको स्मरणशक्ति वृद्धि हुनुका साथै दिमागलाई तेज बनाउँछ ।
यौन क्षमतामा वृद्धि गर्नुका साथै काजुले शक्ति प्रदान गर्छ ।काजुमा पाइने मोनो स्याचुरेटेड फ्याक्टले मुटु स्वस्थ्य राख्छ भने यसमा पाइने सोडियम र पोटासियमले उच्च रक्तचापको नियन्त्रणसमेत गर्छ ।यसमा पाइने भिटामिन ई तथा सेलेनियमले क्यान्सर हुनबाट जोगाउँछ ।त्यस्तै यसको नियमित सेबन गरेमा कपाल झर्ने समस्याबाट समेत मुक्ति पाइन्छ ।
January 17, 2019 12:40 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
Loading...