नायिका ऋचा शर्मालाई हार्ट अट्याक, नर्भिकको आइसियूमा
7 years अगाडी
Nepal Drishti
काठमाडौं– नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ। उनलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ। हिजो एक्कासि छातीमा दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन्।
‘नायिका ऋचा शर्माको उपचार यहीँ भइरहेको छ’, नर्भिक अस्पताल स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उहाँलाई एन्जियोप्लास्ट गरिसकिएको छ। र, स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ।’
उनलाई आज अबेरसम्म आइसियूबाट वार्डमा स्थानान्तरण गर्ने सम्भावना रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
नायिका ऋचाको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले नेतृत्व गरिरहेका छन्।नेपाल लाइभ बाट
January 17, 2019 7:06 pm | राशिफल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...