गायक अनिश लिम्बुको नयाँ नेपाली गीत “हिमाल माथी हिउ पर्यो ” ( म्युजिक भिडियो )
7 years अगाडी
Nepal Drishti
कुवेत – आधुनिक गायक अनिश लिम्बुको ” हिमाल माथी हिउ पर्यो ” बोलको आधुनिक गीत बजारमा आएको छ । उक्त गीत बुद्ध सुब्बा डिजिटल प्राली युटुब च्यानलले बजारमा ल्याएको हो ।
म्युजिक भिडियोमा जोतीमान उदास र अफ्राह घिशिङ्को अभिनय तथा नृत्य रहेको छ ।उक्त म्युजिक भिडियोमा संगीत बिसाल निरौलाले भरेका छन् भने सब्द शिरिष्टि लिम्बुको रहेको छ । म्युजिक भिडियो लाई नक्कले प्रेम स्याङ्तानले छायांकन तथा निर्देशन गरेका छन् भने अधिनायक एम सेरचनले सम्पादन गरेका छन् ।
कुवेत नगरीको रमणीय ठाउँ हरुमा छायांकन गरीयको उक्त म्युजिक भिडियो साहारा फिल्मस एंड इन्टरटेन्मेंटले उत्पादन गरेको हो ।
भिडियो :-
January 18, 2019 12:47 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...