के तपाई नियमित हस्तमैथुन गर्नुहुन्छ ? जान्नुस् यस्ता छन् हस्तमैथुनका ५ फाइदा !
कतिपय समाज र आम धारणामा हस्तमैथुनलाई अनैतिक र हानिकारक मानिन्छ । तर विशेषज्ञहरु यसको ठिक उल्टो अर्थात हस्तमैथुन एक स्वस्थ यौन जीवनको महत्वपूर्ण हिस्सा हो भन्छन् ।हस्तमैथुन भनेको हात वा अन्य कुनै चीजबाट यौन आनन्द प्राप्त गर्ने तरिका हो । विशेषज्ञहरु भन्छन्, ‘यो सुखको अनुभूति सँगसँगै पुरुष र महिलाको स्वास्थ्यका लागि फाइदाजनक छ ।’ विशेषज्ञहरुका अनुसार हस्तमैथुनका पाँच फाइदा यसप्रकार छन् ।
१)महिनावारीसँग जोडिएको दुखाई हटाउनका लागि हस्तमैथुनले सहयोग गर्छ । हस्त मैथुन गर्दा निक्लने तरल पदार्थले दुखाइ कम गर्छ र राहत दिन्छ ।फिनवर्ग स्कूल अफ मेडिसिनमा स्त्री तथा प्रसूती रोगका प्रोफेसर लारा स्ट्रीचर भन्छिन्, हस्तमैथुनबाट निस्कने झोलिलो पदार्थले योनीमा हुने सुखापन हटाउँछ र दुखाइ क मगर्न मद्दत गर्छ ।
२) मानिसहरुमा हस्तमैथुनले यौन जीवन बिग्रन्छ भन्ने बुझाइ छ । विशेषज्ञहरु भन्छन्, यो गलत मान्यता स्थापित भएको छ । यो ठ्यक्कै उल्टो हुन्छ । हस्तमैथुनले मजबुद यौन सम्बन्ध बनाउन सहयाेग पुग्नेछ ।
३)फ्रेन्च इन्स्टीच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चको अनुसन्धान अनुसार हस्तमैथुन पछि निकै मिठो निन्द्रा लाग्छ । विशेषगरी पुरुषहरुका लागि निन्द्रा नलाग्ने समस्याबाट छुट्कारा पाउनका लागि यो सबैभन्दा सुरक्षित र उपयोगी तरिका भएको विशेषज्ञहरु बताउँछन् । किनकि हस्तमैथुनपछि पुरुषमा यौन इच्छा पूरा हुन्छ र निन्द्रा लाग्न थाल्छ ।
४) हस्तमैथुनले शारिरिक र मनौबैज्ञानिक स्तरमा आरम महशुस हुन्छ ।५)सेक्सुअल एण्ड रिलेशनसीप थेरापीका अनुसार हस्तमैथुनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र संक्रमण हुनबाट जोगाउँछ ।अनुसन्धानका अनुसार जुन मानिसमा आर्गेज्म धेरै हुन्छ उसलाई इम्युनोग्लोबिन ए को मात्रा धेरै हुने भएकाले यसबाट बचाउन मद्दत गर्छ ।
January 21, 2019 12:29 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह