वैज्ञानिकले पत्ता लगाए अनौंठो तथ्य,पहिलो यौनसम्पर्क कहिले र कत्तिसम्म गर्ने ?
काठमाडौं । मानव जीवनका लागि यौनसम्पर्क अत्ति आवश्यक भएको छ । नेपाली समाजमा आज पनि यौनका बारेमा खुलेर बोल्न कोही चाँहदैंनन । मान्छेको जिन्दगीको महत्वपुर्ण कुरामध्ये यौनसम्पर्क पनि अग्र पंक्तिमा नैं आउँछ ।
मानवीय जीवनमा कहिले यौन कहिले टाढा हुन नसक्ने धेरैंको दावा रहेको छ । भन्निछ, मान्छेको हरेक क्रियाकलापको पछाडि कहीँ न कहीँ यौंनको भूमिका हुन्छ ।
यसबाट पनि यौनसम्पर्कको महत्व तथा आवश्यक्ता प्रष्ट हुन्छ । यसरी यौंनको अहम् महत्व हुँदाहुँदै पनि यौंनको बारेमा कति कुराहरू अझै पनि गौण रहेका छन्, सामान्य मानिसहरू यौंनको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । कतिसम्म भने पहिलो यौंनसम्पर्क कति उमेरमा वा कहिले गर्ने भन्ने कुरा पनि धेरैलाई थाहा छैन ।
साँच्चै भन्ने हो भने त वैज्ञानिकहरूले पनि ठोकुवा गरेर पहिलो यौनसम्पर्क कति उमेरमा गर्ने भनेर भन्न सकेका छैनन् । तर हालै फ्रान्समा भएको एक वैज्ञानिक अध्ययनले पहिलो यौनसम्पर्क गर्ने उपयुक्त उमेर पत्ता लगाएको छ ।
मेडिकल साइन्सका विद्यार्थीहरू सम्मिलित सो अध्ययनले १९ देखि २१ वर्षको बीचमा यौनसम्पर्क गर्दा निकै फाइदा हुने निष्कर्ष निकालेको छ । यस उमेरमा युवायुवती यौंनसम्पर्कको लागि शारीरिक तथा मानसिक रूपमा तयार भइसक्ने बताइएको छ ।
अध्ययनकर्ताहरूको सुझाव छ कि पहिलो पटक यौनसम्पर्क गर्दा आफूले मनै पराएको मान्छेसँग उचित वातावरण मिलेपछि मात्र गर्न सुझाव दिएका छन् । पहिलो सम्बन्ध हतारमा गर्दा त्यसको नकारात्मक असर जीवनभर पर्ने बताइएको छ ।
January 24, 2019 2:23 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह