डोलराज न्यौपानेको भजन गीत “ के हो नी प्रभु यो चाल…….“ ( भिडियो )
काठमाण्डौ- चर्चित लोक गायक डोलराज न्यौपाने र गायिका सरिता न्यौपानेको स्वरमा एकदमै मौलिक भजन गीत “ के हो नी प्रभु यो चाल…….” बजारमा आएको छ । बिगत एक दशक देखी कुवेतलाई कर्म थलो बनाइरहेका लोक गायक डोलराज न्यौपाने तथा लोक गायिका सरिता न्यौपानेको स्वर रहेको उक्त भजन गीतको म्युजिक भिडियो लाई भजन नेपालको युटुव च्यानलबाट सार्वजनिक भयको हो । उक्त गीतमा बिष्णु पाण्डेको सब्द रहेको छ भने गायक न्यौपानेको संगीत रहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष सम्म रहेका लोक गायक डोलराज न्यौपानेले प्रवास बाट भए पनी नेपाली कला सँस्कृतीलाई जोगाई राख्न ठुलो भूमिका खेल्दै आइरहेका छन् ।

दर्जनौ गीतमा स्वर भरिसकेका गायक न्यौपानेको नयाँ भजन गीतको म्युजिक भिडियोमा रोमा न्यौपाने , सबिन भण्डारी , मनिषा डोटेलको अभिनय रहेको छ ।

स्मिर्ती तिमिल्सिनाले निर्देसन गरेको उक्त म्युजिक भिडियो लाई सुरेश श्रेष्ठले छायांकन गरेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन्।
भिडियो –
January 28, 2019 3:32 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।