नारायण जोशी र निरुता खत्रीको लोक दोहोरी गीत ” मुटु भित्र चोट छ …. ” ( म्युजिक भिडियो )
7 years अगाडी
Nepal Drishti
काठमाण्डौ – नारायण जोशी र निरुता खत्रीको लोक दोहोरी गीत ” मुटु भित्र चोट छ …. ” बोलको म्युजिक भिडियो बजारमा आएको छ । दर्जन भन्दा बढी गीत हरुमा स्वर भरिसकेकी चर्चित देउडा गायिका निरुता खत्री र लोक गायक नारायण जोशीको स्वर रहेको गीतको म्युजिक भिडियो लाई रंगपति टिभी युट्युब च्यानलले बजारमा ल्याएको हो ।
म्युजिक भिडियोमा कलाकार खगेन्द्र साउद र साया भण्डारीको अभिनय तथा नृत्य रहेको छ ।उक्त म्युजिक भिडियोमा सब्द नारायण जोशीको रहेको छ भने संगीत धनराज जोशीको रहेको छ ।
एरेन्जर दिपक संगमको रहेकोयस म्युजिक भिडियो लाई सम्पादन राजेश कुमारले गरेका छन् ।बिक्रम चौहानले निर्देशन गरको उक्त म्युजिक भिडियोको अडियो भिडियो रंगपति टिभीको रहेको छ । उत्पादक बि स्टार फिल्मसले गरेको हो ।
भिडियो –
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...