

दूई पंन्छि कुवेत आउदै साथमा शान्ता परियार

कुवेत – चर्चित पंन्छि गायक पुष्पन प्रधान सगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियार कुवेत आउने भएका छन । लुम्बिनी समाज नेपाल कुवेतले आगामी मार्च १५ तारिख शुक्रबार दिन जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको अवसर पारी आयोजना गर्न लागेको “लुम्बिनी मेघा म्यूज़िक स्व: २०१९ (LUMBINI MEGA MUSIC SHOW 2019)- Buddha was born in Nepal) मा आफ्नो सागितिक प्रस्तुति दिन अतिथि कलाकारहरु कुवेत आउन लागेको कार्यक्रम सयोंजक रमेश पाल्पालीले जानकारी दिएका छन् ।
प्रवास वाटै दुखि ,पिडित, समस्यामा परेकाहरुलाई मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले केही नया सन्देश सहित आफ्नो छैटौ वार्षिकोत्सव सागितिक धमाका सहित मनाउने उद्देश्यले “ “लुम्बिनी मेघा म्यूज़िक सो : २०१९” आयोजना गर्ने लागिएको हुदा कुवेतमा कृयाशिल सघ संस्था ,समाजसेवी ,बुद्धिजीवी , पत्रकार , कलाकार लयागत सम्पूर्ण कुवेतवासी नेपालीलाइ हार्दीक निमन्त्रणा सहित कार्यक्रम सफल पारिदीनुहुन समाजका अध्यक्ष रुपेन हमालले सबैमाझ अनुरोध गरेका छन ।
January 29, 2019 8:58 pm | प्रवास

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

