दिनहुँ प्याज खानुका यी चमत्कारिक फाईदा
7 years अगाडी
Susma Dhakal
एजेन्सी। हाम्रो खानपानले कतिपय रोगलाई दबाउँछ । कतिपय रोगलाई निको बनाउँछ । स्वास्थ्यका हिसावमा प्याज खानुपनि निकै फाइदाजनक छ । यसका केही फाइदा यसप्रकार छन् ।
प्याजलाई सलादका रूपमा खान सकिन्छ । यसको रस पिउँदा लुबाट जोगिन सकिन्छ ।पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ ।
नियमित प्याज खाँदा पर्याप्त मात्रामा पाचन रस उत्पन्न हुन्छ, जसले गर्दा खानेकुरा राम्रोसँग पच्छ । शरीरको कुनै अंग सुन्निए अथवा पीडा भए प्याजको रस लगाउँदा सुन्निएको घट्नुका साथै पीडासमेत कम हुन्छ । काँचो प्याज खाँदा पत्थरीको समस्यामा समेत फाइदा मिल्छ ।
February 1, 2019 12:46 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...