‘कर्के नजर’ सार्वजनिक सञ्जिव पराजुली र टीका प्रसाईंको
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको नयाँ गीत कर्के नजर सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रहेको यो गीतमा संगीत तथा एरेञ्ज आशिष अविरलको रहेको छ । गीतमा भाइब एण्ड वेब ग्रुपको प्रस्तुति रहेको छ । राहुल शाह र अलिशा शर्मा अभिनित यस गीतको भिडियोलाई राहुल शाहले नै निर्देशन गरेका हुन् ।
यो गीत गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम सँगसँगै मा समावेश गरिएको छ । सञ्जिब र टीकाको यो जोडीले यस अघि नाइँ मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, पहिलो भेटैमा, अलि अलि गर्दैलगायतका गीत गाएर श्रोता दर्शकको मन जित्न सफल भएका छन् । यो जोडीले गाएको नाई मलाई थाहा छैन बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् ।
February 1, 2019 2:51 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...